-
यसैया ५९:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ तब पश्चिमका मानिसहरू यहोवाको नाम सुनेर डराउनेछन्,
पूर्वका मानिसहरू उहाँको महिमा देखेर भयभीत हुनेछन्।
किनकि उहाँ उर्लिएको खोलाजस्तै गरी आउनुहुनेछ,
यहोवाको शक्तिले उर्लिएको खोलाजस्तै।
-