प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १६:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसपछि मोसाले कोरह र तिनका समर्थकहरूलाई भने: “को यहोवा परमेश्‍वरको हो,+ को पवित्र छ अनि को उहाँसामु जान सक्छ,+ भोलि बिहान उहाँले नै थाह दिनुहुनेछ अनि उहाँले जसलाई रोज्नुहुन्छ,+ ऊ नै उहाँसामु जान सक्नेछ।

  • व्यवस्था १:३५, ३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ ‘तिमीहरूका पितापुर्खालाई दिन्छु भनेर प्रतिज्ञा गरेको त्यो असल देश यो दुष्ट पुस्ताको एक जनाले पनि देख्न पाउनेछैन।+ ३६ तर यपुन्‍नेका छोरा कालेबले भने देख्न पाउनेछन्‌। तिनले आफ्नो सारा हृदयले* यहोवालाई पछ्याएको हुनाले तिनी गएको देश म तिनलाई र तिनका सन्तानलाई दिनेछु।+

  • व्यवस्था ४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “यहोवा परमेश्‍वरले पोअरको बाआल देवता पुज्नेहरूलाई के गर्नुभयो, तिमीहरू आफैले देख्यौ; तिमीहरूको समूहमा जो-जो पोअरको बाआल देवताको पछि लागे, ती सबैलाई यहोवा तिमीहरूका परमेश्‍वरले नाश गर्नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने