प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १८:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिमीहरूले मेरो विधिविधान र फैसला अवश्‍य पालन गर्नू। जसले यसो गर्छ, ऊ जिउनेछ।+ म यहोवा हुँ।

  • व्यवस्था ३०:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ यहोवा परमेश्‍वरलाई प्रेम गरेर,+ उहाँको मार्गमा हिँडेर अनि उहाँका आज्ञा, नीतिनियम र फैसला पालन गरेर आज मैले तिमीहरूलाई दिने यहोवा परमेश्‍वरका आज्ञाहरू सुन्यौ भने तिमीहरू जीवित रहनेछौ+ र तिमीहरूको वृद्धि हुनेछ। अनि तिमीहरू जुन देश अधिकार गर्न जाँदै छौ, त्यहाँ यहोवा परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।+

  • युहन्‍ना ६:६३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६३ शरीरको केही काम छैन किनकि जीवन दिने त पवित्र शक्‍ति हो।+ मैले तिमीहरूलाई पवित्र शक्‍तिद्वारा यो कुरा भनेको हुँ र यसले जीवन दिन्छ।+

  • रोमी १०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ किनकि व्यवस्थाबमोजिम धर्मी ठहरिने विषयमा मोसा यस्तो लेख्छन्‌: “जसले यी कुराहरू गर्छ, ऊ जिउनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने