१ राजा १८:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ त्यसपछि एलियाले मानिसहरूको नजिकै गएर भने: “तिमीहरू कतिन्जेल दोधारमा बस्छौ?+ यदि यहोवा साँचो परमेश्वर हुनुहुन्छ भने उहाँको पछि लाग।+ तर बाआल साँचो परमेश्वर हो भने त्यसकै पछि लाग।” तर मानिसहरूले एक शब्द बोलेनन्। प्रकाश ३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तिमी न तातो+ न चिसो+ तर मनतातो भएकोले मैले तिमीलाई मुखबाट ओकलिदिन लागेको छु।
२१ त्यसपछि एलियाले मानिसहरूको नजिकै गएर भने: “तिमीहरू कतिन्जेल दोधारमा बस्छौ?+ यदि यहोवा साँचो परमेश्वर हुनुहुन्छ भने उहाँको पछि लाग।+ तर बाआल साँचो परमेश्वर हो भने त्यसकै पछि लाग।” तर मानिसहरूले एक शब्द बोलेनन्।