भजन ९१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ९१ जो सर्वोच्च परमेश्वरको गुप्त ठाउँमा बास गर्छ,+ऊ सर्वशक्तिमान् परमेश्वरको छत्रछायामुनि बस्नेछ।+ यसैया २५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ किनकि भित्तामा जोडसित ठोक्किने आँधीबेहरीझैँ अत्याचारीहरूको क्रोध आइपर्दातपाईँ दीनदुःखीहरूको निम्ति आड हुनुभएको छ।+दुःख आइपर्दा गरिबहरूको निम्ति आड-भरोसा हुनुभएको छ।+आँधीबेहरीमा शरणर गर्मीमा छाया हुनुभएको छ।
९१ जो सर्वोच्च परमेश्वरको गुप्त ठाउँमा बास गर्छ,+ऊ सर्वशक्तिमान् परमेश्वरको छत्रछायामुनि बस्नेछ।+
४ किनकि भित्तामा जोडसित ठोक्किने आँधीबेहरीझैँ अत्याचारीहरूको क्रोध आइपर्दातपाईँ दीनदुःखीहरूको निम्ति आड हुनुभएको छ।+दुःख आइपर्दा गरिबहरूको निम्ति आड-भरोसा हुनुभएको छ।+आँधीबेहरीमा शरणर गर्मीमा छाया हुनुभएको छ।