प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ९१:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ रातको त्रासदेखि तिमी डराउनेछैनौ+

      अनि दिनमा चल्ने काँडले गर्दा तिमी आत्तिनेछैनौ।+

       ६ घोर अन्धकारमा फैलिने महामारी

      अनि मध्यदिनमै बरबादी ल्याउने विनाशदेखि तिमी आत्तिनेछैनौ।

  • यसैया ४९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिनीहरू भोकाउनेछैनन्‌ वा तिर्खाउनेछैनन्‌।+

      तिनीहरूलाई घामको तापले वा टन्टलापुर घामले पोल्नेछैन+

      किनकि तिनीहरूमाथि कृपा देखाउनुहुने परमेश्‍वरले तिनीहरूलाई डोऱ्‍याउनुहुनेछ+

      र उहाँले तिनीहरूलाई पानीको मुहानतर्फ लैजानुहुनेछ।+

  • प्रकाश ७:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तिनीहरू फेरि कहिल्यै भोकाउने वा तिर्खाउनेछैनन्‌ न त घामको राप वा कुनै तापले तिनीहरूलाई पोल्नेछ+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने