प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १२१:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ हेर! इस्राएलको रक्षा गर्नुहुने परमेश्‍वर+ कहिल्यै झुल्नुहुनेछैन

      न त उहाँ कहिल्यै निदाउनु नै हुनेछ।

  • भजन १२१:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ न दिनको घामले न त रातको जूनले नै

      तिमीलाई हानि पुऱ्‍याउनेछ।+

  • यसैया ६०:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ हेर! पृथ्वीलाई अन्धकारले छोप्नेछ,

      घोर अन्धकारले राष्ट्रहरूलाई ढाक्नेछ

      तर तिमीमाथि चाहिँ यहोवा चम्कनुहुनेछ

      अनि उहाँको महिमा तिमीमाथि प्रकट हुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने