प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ६:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ दाउद र सबै इस्राएलीले जयजयकार गर्दै+ अनि सिङ फुक्दै+ यहोवा परमेश्‍वरको सन्दुक ल्याइरहेका थिए।+

  • भजन २७:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ तर मैले यहोवासित एउटा कुरा मागेको छु,

      —मैले चाहेको पनि यही हो—

      यहोवाको शोभा हेर्न

      र कृतज्ञ भई* उहाँको मन्दिरलाई हेर्न+

      जीवनभर यहोवाको भवनमा* रहन पाऊँ।+

  • भजन ४२:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ ती दिनहरूको सम्झनाले मेरो मन कटक्क खान्छ,

      जब म मानिसहरूको जमातमा हिँड्‌थेँ,

      खुसी मनाउँदै अनि परमेश्‍वरको जयजयकार गर्दै,

      उत्सव मनाउने भीडसँग रमाउँदै

      परमेश्‍वरको घरमा तिनीहरूको अघिअघि म बिस्तारै जान्थेँ।+

  • भजन ८४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तपाईँको मन्दिरको चोकमा बिताएको १ दिन अरू ठाउँमा बिताएको १,००० दिनभन्दा उत्तम हुन्छ!+

      दुष्टको पालमा बस्नुभन्दा त

      तपाईँको भवनको ढोके हुनु नै मलाई मन पर्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने