१ इतिहास २९:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ मैले त्यस पवित्र भवनको निम्ति तयार पारेका यी सबै थोकबाहेक म आफ्नै भण्डारबाट पनि सुनचाँदी दिँदै छु+ किनकि मेरा परमेश्वरको भवनलाई म साह्रै प्रेम गर्छु।+ भजन २६:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हे यहोवा, म तपाईँको भवनलाई माया गर्छु, जहाँ तपाईँ बास गर्नुहुन्छ,+जहाँ तपाईँको महिमा छाएको छ।+ भजन ६९:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तपाईँको घरको लागि मेरो जोसले मलाई खाएको छ।+जसले तपाईँको आलोचना गर्थे, तिनीहरूको आलोचना ममाथि आइपरेको छ।+
३ मैले त्यस पवित्र भवनको निम्ति तयार पारेका यी सबै थोकबाहेक म आफ्नै भण्डारबाट पनि सुनचाँदी दिँदै छु+ किनकि मेरा परमेश्वरको भवनलाई म साह्रै प्रेम गर्छु।+
९ तपाईँको घरको लागि मेरो जोसले मलाई खाएको छ।+जसले तपाईँको आलोचना गर्थे, तिनीहरूको आलोचना ममाथि आइपरेको छ।+