भजन २५:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ मेरा आँखाहरू हरबखत यहोवातिर हुन्छन्+किनकि उहाँले मेरा खुट्टाहरूलाई पासोबाट छुटाउनुहुनेछ।+ भजन १२१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १२१ म आफ्नो आँखा पहाडहरूतिर उठाउँछु।+मलाई मदत कहाँबाट आउँछ?