भजन ९१:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ किनकि उहाँले तिमीलाई सिकारीको* पासोबाट छुटाउनुहुनेछ,घातक रुढीबाट जोगाउनुहुनेछ। भजन १२४:६-८ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यहोवाको प्रशंसा होस्किनकि उहाँले हामीलाई तिनीहरूको सिकार* हुन दिनुभएन। ७ सिकारीको पासोबाट उम्केको चराजस्तैहामी भएका छौँ;+ पासो छिनियो र हामी उम्कियौँ।+ ८ हामीलाई यहोवाको नामबाट मदत मिल्छ,+जो स्वर्ग र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ।”
६ यहोवाको प्रशंसा होस्किनकि उहाँले हामीलाई तिनीहरूको सिकार* हुन दिनुभएन। ७ सिकारीको पासोबाट उम्केको चराजस्तैहामी भएका छौँ;+ पासो छिनियो र हामी उम्कियौँ।+ ८ हामीलाई यहोवाको नामबाट मदत मिल्छ,+जो स्वर्ग र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ।”