१ राजा ८:१२, १३ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ यो देखेर सुलेमानले भने: “यहोवा परमेश्वरले ‘म बाक्लो बादलमा बास गर्नेछु’ भन्नुभएको थियो।+ १३ हे परमेश्वर, तपाईँको निम्ति एउटा भव्य भवन, एउटा निवासस्थान बनाउन म सफल भएको छु, जहाँ तपाईँ सधैँभरि बास गर्नुहुनेछ।”+ भजन ४८:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ अति उच्च र सुन्दर छ त्यो डाँडा, सारा पृथ्वीको हर्षको कारण,+सुदूर उत्तरमा पर्ने सियोन डाँडा हो त्यो,महान् राजाको सहर।+ भजन १३२:१३, १४ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ किनकि यहोवाले सियोनलाई रोज्नुभएको छ;+उहाँले त्यसलाई आफ्नो निवासस्थान बनाउने इच्छा गर्नुभएको छ र भन्नुभएको छ:+ १४ “यो सदालाई मेरो विश्रामस्थल हुनेछ।म यहीँ बास गर्नेछु+ किनकि मेरो इच्छा यही हो।
१२ यो देखेर सुलेमानले भने: “यहोवा परमेश्वरले ‘म बाक्लो बादलमा बास गर्नेछु’ भन्नुभएको थियो।+ १३ हे परमेश्वर, तपाईँको निम्ति एउटा भव्य भवन, एउटा निवासस्थान बनाउन म सफल भएको छु, जहाँ तपाईँ सधैँभरि बास गर्नुहुनेछ।”+
२ अति उच्च र सुन्दर छ त्यो डाँडा, सारा पृथ्वीको हर्षको कारण,+सुदूर उत्तरमा पर्ने सियोन डाँडा हो त्यो,महान् राजाको सहर।+
१३ किनकि यहोवाले सियोनलाई रोज्नुभएको छ;+उहाँले त्यसलाई आफ्नो निवासस्थान बनाउने इच्छा गर्नुभएको छ र भन्नुभएको छ:+ १४ “यो सदालाई मेरो विश्रामस्थल हुनेछ।म यहीँ बास गर्नेछु+ किनकि मेरो इच्छा यही हो।