प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ६:४१, ४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ अब हे यहोवा परमेश्‍वर, उठ्‌नुहोस्‌! यस ठाउँमा विश्राम गर्नुहोस्‌।+ अनि तपाईँको सन्दुक, जुन तपाईँको शक्‍तिको चिनारी हो, त्यसले पनि यस ठाउँमा विश्राम पाओस्‌। हे यहोवा परमेश्‍वर! तपाईँका पुजारीहरूले उद्धारको पोसाक पहिरून्‌ र तपाईँका वफादार सेवकहरू तपाईँको भलाइमा रमाऊन्‌।+ ४२ हे यहोवा परमेश्‍वर! आफ्नो अभिषिक्‍त जनलाई तिरस्कार नगर्नुहोस्‌।+ तपाईँले आफ्नो सेवक दाउदलाई देखाउनुभएको अटल प्रेम नबिर्सनुहोस्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने