१ राजा १५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तैपनि दाउदका+ परमेश्वर यहोवाले दाउदको खातिर अबियामको छोरालाई तिनीपछि राजा बनाउनुभयो र यरुसलेमलाई रहिरहन दिनुभयो।+ यसरी उहाँले यरुसलेममा तिनको दियो बलिरहन दिनुभयो।* २ राजा १९:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ म यस सहरको रक्षा गर्नेछु;+म आफ्नो खातिर+ र आफ्ना सेवक दाउदको खातिर यसलाई जोगाउनेछु।”’”+
४ तैपनि दाउदका+ परमेश्वर यहोवाले दाउदको खातिर अबियामको छोरालाई तिनीपछि राजा बनाउनुभयो र यरुसलेमलाई रहिरहन दिनुभयो।+ यसरी उहाँले यरुसलेममा तिनको दियो बलिरहन दिनुभयो।*