प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ११:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ मैले आफ्नो नाम जोड्‌न यरुसलेम सहरलाई रोजेको छु। त्यसैले उसको छोरालाई चाहिँ म एउटा कुल दिनेछु किनकि यरुसलेममा मेरो सेवक दाउदको दियो मेरो नजरको सामने सधैँ बलिरहोस्‌* भन्‍ने म चाहन्छु।+

  • २ इतिहास २१:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तर दाउदसित गरेको करारको खातिर+ यहोवा परमेश्‍वरले दाउदको घरानाको विनाश गर्न चाहनुभएन। किनकि उहाँले दाउदसित उनी र उनका छोराहरूको दियो सधैँ बलिरहनेछ भनेर प्रतिज्ञा गर्नुभएको थियो।+

  • भजन १३२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ किनकि यहोवाले सियोनलाई रोज्नुभएको छ;+

      उहाँले त्यसलाई आफ्नो निवासस्थान बनाउने इच्छा गर्नुभएको छ र भन्‍नुभएको छ:+

  • भजन १३२:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ म यहाँ दाउदलाई झन्‌झनै पराक्रमी बनाउनेछु।

      मैले आफ्नो अभिषिक्‍त जनको लागि दियो तयार पारेको छु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने