प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ जब तिम्रो मृत्यु हुनेछ+ र तिमी आफ्ना पितृहरूसितै सुत्नेछौ, तब म तिम्रो सन्तान, तिम्रै छोरालाई तिमीपछि राजा बनाउनेछु। अनि म तिनको राज्यलाई स्थिर पार्नेछु।+

  • २ समुएल ७:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तिम्रो घराना र तिम्रो राज्य सदाको लागि सुरक्षित रहनेछ; तिम्रो सिंहासन सदासर्वदा स्थिर हुनेछ।”’”+

  • १ इतिहास १७:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “‘“जब तिम्रो मृत्यु हुनेछ र तिमी आफ्ना पितृहरूसितै मिल्नेछौ, तब म तिम्रो सन्तान, तिम्रै एक जना छोरालाई तिमीपछि राजा बनाउनेछु।+ अनि म तिनको शासनलाई स्थिर पार्नेछु।+ १२ तिनले नै मेरो निम्ति एउटा भवन बनाउनेछन्‌+ र म तिनको सिंहासनलाई सदाको लागि स्थिर पार्नेछु।+

  • भजन ८९:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० मैले आफ्नो सेवक दाउदलाई भेट्टाएको छु;+

      मैले मेरो पवित्र तेलले तिनलाई अभिषेक गरेको छु।+

  • भजन ८९:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ तिनको सन्तानलाई म सदाको निम्ति स्थापित गर्नेछु

      अनि जसरी स्वर्ग सधैँ रहन्छ, त्यसरी नै तिनको सिंहासन पनि सधैँ रहने बनाउनेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने