प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ स्वर्गबाट आगोको मुस्लो आउँदा र यहोवाको महिमाले भवन भरिँदा सबै इस्राएलीले हेरिरहेका थिए। त्यसपछि तिनीहरू भुईँसम्मै घोप्टो परेर पेटीमा लम्पसार परे र यसो भन्दै यहोवा परमेश्‍वरलाई धन्यवाद चढाए: “किनकि उहाँ भला हुनुहुन्छ। उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”

  • २ इतिहास २०:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ मानिसहरूसित सरसल्लाह गरेपछि यहोसापातले यहोवा परमेश्‍वरको स्तुतिगान गाउन र पवित्र पोसाक लगाएर उहाँको प्रशंसा गर्न केही मानिसहरूलाई रोजे।+ तिनीहरू सशस्त्र सैनिकहरूको अघिअघि हिँड्‌ने थिए र यसो भन्दै गीत गाउने थिए: “यहोवालाई धन्यवाद चढाओ किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”+

  • भजन १०६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १०६ याहको प्रशंसा गर!*

      यहोवालाई धन्यवाद चढाओ किनकि उहाँ भला हुनुहुन्छ;+

      उहाँको अटल प्रेम कहिल्यै टल्दैन।+

  • भजन १०७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १०७ यहोवालाई धन्यवाद चढाओ किनकि उहाँ भला हुनुहुन्छ;+

      उहाँको अटल प्रेम कहिल्यै टल्दैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने