-
प्रस्थान १५:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ मोसाले इस्राएलीहरूलाई लाल समुद्रबाट डोऱ्याएर सुरको निर्जनभूमितिर लगे। निर्जनभूमिमा तीन दिनसम्म यात्रा गर्दा पनि तिनीहरूले पानी भेट्टाएनन्।
-