भजन ४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ शान्तसित म पल्टनेछु र निदाउनेछु+किनकि हे यहोवा, तपाईँले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।+ हितोपदेश ३:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ तिमी कुनै डरविना ढल्कन सक्नेछौ,+तिमी ओछ्यानमा पल्टनेछौ र तिमीलाई मीठो निद्रा लाग्नेछ।+