भजन ३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ म पल्टनेछु र निदाउनेछुअनि म सकुशल ब्युँझनेछुकिनकि यहोवाले मलाई सधैँ साथ दिनुहुन्छ।+ हितोपदेश ३:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ तिमी कुनै डरविना ढल्कन सक्नेछौ,+तिमी ओछ्यानमा पल्टनेछौ र तिमीलाई मीठो निद्रा लाग्नेछ।+ हितोपदेश ३:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ यहोवा नै तिम्रो भरोसा हुनुहुनेछ;+उहाँले तिम्रो खुट्टालाई पासोमा पर्नदेखि जोगाउनुहुनेछ।+