भजन १७:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तपाईँले मेरो हृदय जाँच्नुभएको छ, तपाईँले राती पनि मलाई जाँच्नुभएको छ;+तपाईँले मलाई खार्नुभएको छ;+मैले कुनै दाउपेच गरेको छैनँर मेरो मुखबाट दुष्ट कुरा निस्केको छैन भनेर तपाईँले थाह पाउनुहुनेछ।
३ तपाईँले मेरो हृदय जाँच्नुभएको छ, तपाईँले राती पनि मलाई जाँच्नुभएको छ;+तपाईँले मलाई खार्नुभएको छ;+मैले कुनै दाउपेच गरेको छैनँर मेरो मुखबाट दुष्ट कुरा निस्केको छैन भनेर तपाईँले थाह पाउनुहुनेछ।