प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ५२:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५२ ए शक्‍तिशाली मानिस, तँ किन आफ्नो दुष्ट काममा घमन्ड गर्छस्‌?+

      परमेश्‍वरको अटल प्रेम सदा रहन्छ भनी के तँलाई थाह छैन?+

       २ छुराजस्तै धारिलो तेरो जिब्रोले+

      षड्‌यन्त्र रच्छ र छली कुरा बोल्छ।+

  • भजन ५८:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ दुष्टहरू गर्भदेखि नै बरालिएका* हुन्छन्‌;

      तिनीहरू जन्मेदेखि नै टेढा हुन्छन्‌ र झूट बोल्छन्‌।

       ४ तिनीहरूको विष सर्पको विषजस्तै छ;+

      तिनीहरू सुन्‍न नचाहने गोमनजस्तै बहिरा भएका छन्‌,

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने