भजन १४०:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनीहरू आफ्नो जिब्रो सर्पको जस्तै तिखो बनाउँछन्;+तिनीहरूको ओठमुनि विषालु सर्पको विष भरिएको हुन्छ।+ (सेला) याकुब ३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तर जिब्रोलाई भने कुनै मानिसले तह लगाउन सक्दैन। त्यो खतरनाक अनि काबूमा राख्न नसकिने अङ्ग हो र त्यो ज्यानमारा विषले भरिएको हुन्छ।+
३ तिनीहरू आफ्नो जिब्रो सर्पको जस्तै तिखो बनाउँछन्;+तिनीहरूको ओठमुनि विषालु सर्पको विष भरिएको हुन्छ।+ (सेला)
८ तर जिब्रोलाई भने कुनै मानिसले तह लगाउन सक्दैन। त्यो खतरनाक अनि काबूमा राख्न नसकिने अङ्ग हो र त्यो ज्यानमारा विषले भरिएको हुन्छ।+