भजन २८:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ मैले तपाईँलाई मदतको लागि पुकार्दार तपाईँको पवित्र स्थानको* भित्री कोठातिर फर्केर आफ्नो हात उठाउँदा मेरो बिन्ती सुन्नुहोस्।+ भजन १४१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १४१ हे यहोवा, म तपाईँलाई पुकार्छु।+मलाई मदत गर्न छिट्टै आउनुहोस्।+मैले तपाईँलाई पुकार्दा मेरो कुरामा ध्यान दिनुहोस्।+
२ मैले तपाईँलाई मदतको लागि पुकार्दार तपाईँको पवित्र स्थानको* भित्री कोठातिर फर्केर आफ्नो हात उठाउँदा मेरो बिन्ती सुन्नुहोस्।+
१४१ हे यहोवा, म तपाईँलाई पुकार्छु।+मलाई मदत गर्न छिट्टै आउनुहोस्।+मैले तपाईँलाई पुकार्दा मेरो कुरामा ध्यान दिनुहोस्।+