-
भजन १०७:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ उहाँले तिनीहरूलाई घोर अन्धकारबाट निकाल्नुभयो
अनि तिनीहरूको साङ्ला चुँडाइदिनुभयो।+
-
-
भजन १४२:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ मलाई कालकोठरीबाट निकाल्नुहोस्
ताकि मैले तपाईँको नामको प्रशंसा गर्न सकूँ।
धर्मीहरू मेरो वरिपरि भेला होऊन्
किनकि तपाईँले मलाई दया देखाउनुहुन्छ।
-