भजन १००:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यहोवा नै परमेश्वर हुनुहुन्छ भनी जान।*+उहाँले नै हामीलाई सृष्टि गर्नुभएको हो र हामी उहाँकै हौँ।*+हामी उहाँका मानिसहरू हौँ, उहाँको खर्कका भेडाहरू हौँ।+ यसैया ५४:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ “तिम्रो महान् रचनाकार+ नै तिम्रा पति* हुनुहुन्छ;+उहाँको नाम सेनाहरूका यहोवा हो;इस्राएलका पवित्र परमेश्वरले नै तिमीलाई छुटाएर ल्याउनुभएको हो।+उहाँ नै सारा पृथ्वीका परमेश्वर हुनुहुन्छ भनेर सबैले चिन्नेछन्।+
३ यहोवा नै परमेश्वर हुनुहुन्छ भनी जान।*+उहाँले नै हामीलाई सृष्टि गर्नुभएको हो र हामी उहाँकै हौँ।*+हामी उहाँका मानिसहरू हौँ, उहाँको खर्कका भेडाहरू हौँ।+
५ “तिम्रो महान् रचनाकार+ नै तिम्रा पति* हुनुहुन्छ;+उहाँको नाम सेनाहरूका यहोवा हो;इस्राएलका पवित्र परमेश्वरले नै तिमीलाई छुटाएर ल्याउनुभएको हो।+उहाँ नै सारा पृथ्वीका परमेश्वर हुनुहुन्छ भनेर सबैले चिन्नेछन्।+