व्यवस्था ३:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ ‘हे ब्रह्माण्डका मालिक यहोवा, तपाईँले आफ्नो यस सेवकलाई आफ्नो महानता र शक्ति देखाउन थाल्नुभएको छ।+ यस्तो शक्तिशाली काम गर्ने ईश्वर स्वर्गमा अनि पृथ्वीमा अरू को छ र?+ भजन १४५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यहोवा महान् हुनुहुन्छ र प्रशंसा पाउन सबैभन्दा योग्य हुनुहुन्छ;+उहाँको महानता अपार* छ।+
२४ ‘हे ब्रह्माण्डका मालिक यहोवा, तपाईँले आफ्नो यस सेवकलाई आफ्नो महानता र शक्ति देखाउन थाल्नुभएको छ।+ यस्तो शक्तिशाली काम गर्ने ईश्वर स्वर्गमा अनि पृथ्वीमा अरू को छ र?+