न्यायकर्ता ५:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ हे यहोवा, तपाईँका शत्रुहरू सबै नाश होऊन्+तर तपाईँलाई प्रेम गर्नेहरू सूर्यजस्तै चम्कून्।” त्यसपछि देशमा ४० वर्षसम्म शान्ति छायो।+ भजन १२५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १२५ यहोवामा भरोसा गर्नेहरू+ सियोन डाँडाजस्तै छन्,जसलाई कहिल्यै हल्लाउन सकिँदैन,जुन सधैँभरि स्थिर रहन्छ।+
३१ हे यहोवा, तपाईँका शत्रुहरू सबै नाश होऊन्+तर तपाईँलाई प्रेम गर्नेहरू सूर्यजस्तै चम्कून्।” त्यसपछि देशमा ४० वर्षसम्म शान्ति छायो।+
१२५ यहोवामा भरोसा गर्नेहरू+ सियोन डाँडाजस्तै छन्,जसलाई कहिल्यै हल्लाउन सकिँदैन,जुन सधैँभरि स्थिर रहन्छ।+