भजन ३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ मविरुद्ध खडा हुने र मलाई घेर्नेहजारौँ मानिससित पनि म डराउनेछैनँ।+ भजन २७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ यहोवा मेरो ज्योति+ र मेरो उद्धारक हुनुहुन्छ।म कोसँग डराउनु र?+यहोवा मेरो जीवनको बलियो किल्ला हुनुहुन्छ।+म कोदेखि त्रसित हुनु र? यसैया ४१:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० नडराऊ किनकि म तिमीसित छु;+फिक्री नगर किनकि म तिम्रा परमेश्वर हुँ।+म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु।+धार्मिकता कायम गर्ने मेरो दायाँ हातले म तिमीलाई पक्रिराख्नेछु।’
२७ यहोवा मेरो ज्योति+ र मेरो उद्धारक हुनुहुन्छ।म कोसँग डराउनु र?+यहोवा मेरो जीवनको बलियो किल्ला हुनुहुन्छ।+म कोदेखि त्रसित हुनु र?
१० नडराऊ किनकि म तिमीसित छु;+फिक्री नगर किनकि म तिम्रा परमेश्वर हुँ।+म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु।+धार्मिकता कायम गर्ने मेरो दायाँ हातले म तिमीलाई पक्रिराख्नेछु।’