भजन २३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ निस्पट्ट अन्धकार छाएको बेँसीमा म हिँड्नुपरे पनि+मलाई कुनै कुराको डर छैन+किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ;+तपाईँको लौरो र तपाईँको छडीले मलाई ढाडस* दिन्छ। रोमी ८:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ त्यसोभए हामी यी कुराहरूबारे के भनौँ? यदि परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा को खडा हुन सक्छ र?+ हिब्रू १३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यसैले हामी असाध्यै साहसी भएर यसो भन्न सकौँ: “यहोवा* मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छ र?”+
४ निस्पट्ट अन्धकार छाएको बेँसीमा म हिँड्नुपरे पनि+मलाई कुनै कुराको डर छैन+किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ;+तपाईँको लौरो र तपाईँको छडीले मलाई ढाडस* दिन्छ।
३१ त्यसोभए हामी यी कुराहरूबारे के भनौँ? यदि परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा को खडा हुन सक्छ र?+
६ त्यसैले हामी असाध्यै साहसी भएर यसो भन्न सकौँ: “यहोवा* मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छ र?”+