यसैया ४३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तिमी पानीबाट जाँदा म तिमीसित हुनेछु,+तिमी नदीबाट जाँदा त्यसले तिमीलाई डुबाउनेछैन।+तिमी आगोबाट जाँदा त्यसले तिमीलाई डढाउनेछैन,त्यसको ज्वालाले तिमीलाई पोल्नेछैन। रोमी ८:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ त्यसोभए हामी यी कुराहरूबारे के भनौँ? यदि परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा को खडा हुन सक्छ र?+
२ तिमी पानीबाट जाँदा म तिमीसित हुनेछु,+तिमी नदीबाट जाँदा त्यसले तिमीलाई डुबाउनेछैन।+तिमी आगोबाट जाँदा त्यसले तिमीलाई डढाउनेछैन,त्यसको ज्वालाले तिमीलाई पोल्नेछैन।
३१ त्यसोभए हामी यी कुराहरूबारे के भनौँ? यदि परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा को खडा हुन सक्छ र?+