-
भजन ११८:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ मेरो लागि धार्मिकताको ढोका खोलिदिनुहोस्।+
म त्यहाँबाट प्रवेश गर्नेछु र याहको प्रशंसा गर्नेछु।
-
-
भजन १२२:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ हे यरुसलेम, हाम्रा खुट्टाहरू अहिले
तेरा मूलढोकाहरूभित्र खडा छन्।+
-