प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ यहोवा वीर योद्धा हुनुहुन्छ।+ यहोवा हो उहाँको नाम।+

  • १ समुएल १७:४७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४७ अनि आज यहाँ भेला भएका सबैले यो कुरा बुझ्नेछन्‌: आफ्ना जनहरूलाई बचाउन यहोवा परमेश्‍वरलाई तरबार वा भाला चाहिँदैन+ किनकि लडाइँ यहोवा परमेश्‍वरकै हो+ र उहाँले तिमीहरू सबैलाई हाम्रो हातमा सुम्पिदिनुहुनेछ।”+

  • २ इतिहास २०:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ याहजिएलले यसो भने: “हे सारा यहुदाका मानिसहरू, यरुसलेमका बासिन्दाहरू र राजा यहोसापात! ध्यान दिएर सुन्‍नुहोस्‌। यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘यो विशाल सेनासित नडराओ, त्रसित नहोओ किनकि लडाइँ तिमीहरूको होइन, परमेश्‍वरको हो।+

  • यसैया ४२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यहोवा पराक्रमी योद्धाझैँ निस्कनुहुनेछ।+

      उहाँ योद्धाझैँ जोसका साथ आउनुहुनेछ।+

      ठूलो स्वरले कराएर उहाँले युद्धको घोषणा गर्नुहुनेछ।

      उहाँले आफूलाई शत्रुहरूभन्दा पराक्रमी साबित गर्नुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने