प्रस्थान ३३:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यदि मैले तपाईँको निगाह पाएको छु भने कृपया मलाई तपाईँको मार्ग देखाउनुहोस्+ र मैले तपाईँलाई चिन्न सकूँ र तपाईँको निगाह पाइरहन सकूँ। यी मानिसहरू तपाईँको आफ्नै जाति हो भनेर पनि नबिर्सनुहोस्।”+ भजन ८६:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ हे यहोवा, मलाई तपाईँको मार्गबारे सिकाउनुहोस्।+म तपाईँको सत्यको मार्गमा हिँड्नेछु।+तपाईँको नामको डर मान्न मेरो हृदयलाई एकाग्र पार्नुहोस्।*+ भजन १४३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ बिहानीपख मैले तपाईँको अटल प्रेमबारे सुन्न पाऊँकिनकि म तपाईँमा भरोसा गर्छु।म हिँड्नुपर्ने बाटो मलाई देखाइदिनुहोस्+किनकि म तपाईँतिरै फर्कन्छु।
१३ यदि मैले तपाईँको निगाह पाएको छु भने कृपया मलाई तपाईँको मार्ग देखाउनुहोस्+ र मैले तपाईँलाई चिन्न सकूँ र तपाईँको निगाह पाइरहन सकूँ। यी मानिसहरू तपाईँको आफ्नै जाति हो भनेर पनि नबिर्सनुहोस्।”+
११ हे यहोवा, मलाई तपाईँको मार्गबारे सिकाउनुहोस्।+म तपाईँको सत्यको मार्गमा हिँड्नेछु।+तपाईँको नामको डर मान्न मेरो हृदयलाई एकाग्र पार्नुहोस्।*+
८ बिहानीपख मैले तपाईँको अटल प्रेमबारे सुन्न पाऊँकिनकि म तपाईँमा भरोसा गर्छु।म हिँड्नुपर्ने बाटो मलाई देखाइदिनुहोस्+किनकि म तपाईँतिरै फर्कन्छु।