भजन १६:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तपाईँले मलाई चिहानमा* छोड्नुहुनेछैन,+तपाईँले आफ्नो वफादार जनलाई खाडलमा पर्न दिनुहुनेछैन।*+ भजन २८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ हे यहोवा, हे मेरा चट्टान,+ म तपाईँलाई पुकारिरहन्छु;आफ्नो कान नथुन्नुहोस्।यदि तपाईँ चुप रहनुभयो भनेमेरो हालत चिहानमा हुनेहरूको भन्दा के फरक हुन्छ र?+ यसैया ३८:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ हेर्नुहोस्! म शान्तिको साटो तीतोपनाले भरिएको थिएँ।तर तपाईँले मलाई विनाशको खाडलमा जाकिनदेखि जोगाउनुभयो,+मेरा सबै पापहरूलाई तपाईँले आफ्नो नजरबाट हटाउनुभयो*+किनकि तपाईँ मदेखि खुसी हुनुहुन्थ्यो। योना २:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ म डुबेर पहाडहरूको फेदसम्मै पुगेँ। पृथ्वीको ढोका मेरो लागि सदालाई बन्द हुनै लागेको थियो। तर हे यहोवा मेरा परमेश्वर, तपाईँले मलाई खाडलबाट बचाएर निकाल्नुभयो।+
२८ हे यहोवा, हे मेरा चट्टान,+ म तपाईँलाई पुकारिरहन्छु;आफ्नो कान नथुन्नुहोस्।यदि तपाईँ चुप रहनुभयो भनेमेरो हालत चिहानमा हुनेहरूको भन्दा के फरक हुन्छ र?+
१७ हेर्नुहोस्! म शान्तिको साटो तीतोपनाले भरिएको थिएँ।तर तपाईँले मलाई विनाशको खाडलमा जाकिनदेखि जोगाउनुभयो,+मेरा सबै पापहरूलाई तपाईँले आफ्नो नजरबाट हटाउनुभयो*+किनकि तपाईँ मदेखि खुसी हुनुहुन्थ्यो।
६ म डुबेर पहाडहरूको फेदसम्मै पुगेँ। पृथ्वीको ढोका मेरो लागि सदालाई बन्द हुनै लागेको थियो। तर हे यहोवा मेरा परमेश्वर, तपाईँले मलाई खाडलबाट बचाएर निकाल्नुभयो।+