प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ हे यहोवा, तपाईँले मलाई चिहानबाट* निकाल्नुभएको छ।+

      तपाईँले मलाई जीवित राख्नुभएको छ; मृत्युको खाडलमा पर्नदेखि जोगाउनुभएको छ।+

  • भजन ८६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ किनकि तपाईँले मलाई प्रशस्तगरि अटल प्रेम देखाउनुभएको छ

      अनि तपाईँले मेरो जीवनलाई चिहानको* गहिराइमा जानदेखि जोगाउनुभएको छ।+

  • योना २:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ म डुबेर पहाडहरूको फेदसम्मै पुगेँ।

      पृथ्वीको ढोका मेरो लागि सदालाई बन्द हुनै लागेको थियो।

      तर हे यहोवा मेरा परमेश्‍वर, तपाईँले मलाई खाडलबाट बचाएर निकाल्नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने