भजन ६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ किनकि मृत्युको काखमा परेपछि कसले तपाईँलाई पुकार्न सक्छ?*चिहानमा* गएपछि कसले तपाईँको प्रशंसा गर्न सक्छ?+ भजन ११५:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ मरेकाहरूले याहको प्रशंसा गर्दैनन्;+हो, मृत्युको सन्नाटा छाएको ठाउँमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्।+ उपदेशक ९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तिम्रो हातमा जे काम छ, त्यो आफ्नो पूरा बल लगाएर गर किनकि चिहानमा,* जहाँ तिमी जानेछौ, त्यहाँ तिमीले न कुनै काम गर्न न केही सोच्न नै सक्नेछौ अनि तिमीसित न ज्ञान न बुद्धि नै हुनेछ।+
५ किनकि मृत्युको काखमा परेपछि कसले तपाईँलाई पुकार्न सक्छ?*चिहानमा* गएपछि कसले तपाईँको प्रशंसा गर्न सक्छ?+
१७ मरेकाहरूले याहको प्रशंसा गर्दैनन्;+हो, मृत्युको सन्नाटा छाएको ठाउँमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्।+
१० तिम्रो हातमा जे काम छ, त्यो आफ्नो पूरा बल लगाएर गर किनकि चिहानमा,* जहाँ तिमी जानेछौ, त्यहाँ तिमीले न कुनै काम गर्न न केही सोच्न नै सक्नेछौ अनि तिमीसित न ज्ञान न बुद्धि नै हुनेछ।+