भजन ११५:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ मरेकाहरूले याहको प्रशंसा गर्दैनन्;+हो, मृत्युको सन्नाटा छाएको ठाउँमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्।+ भजन १४६:३, ४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ शासकमाथि* भरोसा नगर,अरू कुनै मानिसमाथि पनि भरोसा नगरकिनकि तिनीहरूले तिम्रो उद्धार गर्न सक्दैनन्।+ ४ त्यसको सास* निस्किन्छ र त्यो माटैमा फर्किन्छ+अनि त्यही दिन त्यसका विचारहरू बिलाइजान्छन्।+ यसैया ३८:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ चिहानले* तपाईँको महिमा गर्न सक्दैन।+मृत्युले तपाईँको जयजयकार गर्न सक्दैन।+मृत्युको खाडलमा जानेहरूले तपाईँको वफादारीको आशा गर्न सक्दैनन्।+
१७ मरेकाहरूले याहको प्रशंसा गर्दैनन्;+हो, मृत्युको सन्नाटा छाएको ठाउँमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्।+
३ शासकमाथि* भरोसा नगर,अरू कुनै मानिसमाथि पनि भरोसा नगरकिनकि तिनीहरूले तिम्रो उद्धार गर्न सक्दैनन्।+ ४ त्यसको सास* निस्किन्छ र त्यो माटैमा फर्किन्छ+अनि त्यही दिन त्यसका विचारहरू बिलाइजान्छन्।+
१८ चिहानले* तपाईँको महिमा गर्न सक्दैन।+मृत्युले तपाईँको जयजयकार गर्न सक्दैन।+मृत्युको खाडलमा जानेहरूले तपाईँको वफादारीको आशा गर्न सक्दैनन्।+