अय्युब ३७:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ हामी सर्वशक्तिमान् परमेश्वरबारे सबै कुरा बुझ्न सक्दैनौँ।+उहाँको शक्ति अथाह छ।+उहाँ आफ्नो न्याय र धार्मिकताको स्तरलाई कहिल्यै उल्लङ्घन गर्नुहुन्न+ बरु सधैँ सही काम गर्नुहुन्छ।+ भजन ११:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवा न्यायी हुनुहुन्छ;+ उहाँलाई न्यायोचित काम मन पर्छ।+सोझाहरूले उहाँको मुहार देख्नेछन्।*+ भजन ४५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तिमी धार्मिकतालाई प्रेम गर्छौ+ र दुष्टतालाई घृणा गर्छौ।+त्यसैले परमेश्वरले, तिम्रै परमेश्वरले तिमीलाई तिम्रा साथीहरूलाई भन्दा बढ्ता गरेर हर्षको तेलले+ अभिषेक गर्नुभएको छ।+
२३ हामी सर्वशक्तिमान् परमेश्वरबारे सबै कुरा बुझ्न सक्दैनौँ।+उहाँको शक्ति अथाह छ।+उहाँ आफ्नो न्याय र धार्मिकताको स्तरलाई कहिल्यै उल्लङ्घन गर्नुहुन्न+ बरु सधैँ सही काम गर्नुहुन्छ।+
७ तिमी धार्मिकतालाई प्रेम गर्छौ+ र दुष्टतालाई घृणा गर्छौ।+त्यसैले परमेश्वरले, तिम्रै परमेश्वरले तिमीलाई तिम्रा साथीहरूलाई भन्दा बढ्ता गरेर हर्षको तेलले+ अभिषेक गर्नुभएको छ।+