अय्युब ३६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ उहाँको नजर धर्मी मानिसहरूमाथि सधैँ रहिरहन्छ।+उहाँ तिनीहरूलाई राजाहरूसितै सिंहासनमा बसाल्नुहुन्छ*+ र सधैँलाई उच्च पार्नुहुन्छ। भजन ३४:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ धर्मीहरूमाथि यहोवाको नजर रहन्छ+अनि तिनीहरूले उहाँलाई गुहार्दा उहाँले आफ्नो कान थाप्नुहुन्छ।+
७ उहाँको नजर धर्मी मानिसहरूमाथि सधैँ रहिरहन्छ।+उहाँ तिनीहरूलाई राजाहरूसितै सिंहासनमा बसाल्नुहुन्छ*+ र सधैँलाई उच्च पार्नुहुन्छ।