भजन ३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ यहोवालाई म ठूलो स्वरले पुकार्नेछुअनि उहाँले मलाई आफ्नो पवित्र डाँडाबाट जवाफ दिनुहुनेछ।+ (सेला) भजन १४५:१८, १९ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्,+जसले साँचो हृदयले* उहाँको पुकारा गर्छन्।+ ר [रेश] १९ उहाँको डर मान्ने सबैको इच्छा उहाँ पूरा गरिदिनुहुन्छ;+उहाँ तिनीहरूको गुहार सुन्नुहुन्छ र तिनीहरूको उद्धार गर्नुहुन्छ।+ हिब्रू ५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ पृथ्वीमा हुनुहुँदा ख्रिष्टले उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई ठूलो स्वरले कराउँदै अनि आँसुको धारा बगाउँदै उत्कट बिन्ती अनि निवेदन चढाउनुभयो+ र उहाँको सुनुवाइ भयो किनकि उहाँ परमेश्वरको डर मान्नुहुन्थ्यो।
१८ यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्,+जसले साँचो हृदयले* उहाँको पुकारा गर्छन्।+ ר [रेश] १९ उहाँको डर मान्ने सबैको इच्छा उहाँ पूरा गरिदिनुहुन्छ;+उहाँ तिनीहरूको गुहार सुन्नुहुन्छ र तिनीहरूको उद्धार गर्नुहुन्छ।+
७ पृथ्वीमा हुनुहुँदा ख्रिष्टले उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई ठूलो स्वरले कराउँदै अनि आँसुको धारा बगाउँदै उत्कट बिन्ती अनि निवेदन चढाउनुभयो+ र उहाँको सुनुवाइ भयो किनकि उहाँ परमेश्वरको डर मान्नुहुन्थ्यो।