२४ अरू कसैले नगरेको काम मैले तिनीहरूमाझ गरेँ। यदि मैले ती काम नगरेको भए तिनीहरूमा कुनै पाप हुने थिएन+ तर अब तिनीहरूले मेरो काम देख्नुका साथै म र मेरो बुबा दुवैलाई घृणा गरेका छन्। २५ तर तिनीहरूको व्यवस्थामा लेखिएको यो वचन पूरा होस् भनेर यसो भएको हो: ‘तिनीहरूले विनाकारण मलाई घृणा गरे।’+