भजन ८४:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ किनकि यहोवा परमेश्वर नै हाम्रो सूर्य+ र हाम्रो ढाल+ हुनुहुन्छ;उहाँले नै हामीलाई अनुग्रह देखाउनुहुन्छ र इज्जत दिनुहुन्छ।असल मार्गमा हिँड्नेहरूलाईउत्तम कुरा दिनदेखि यहोवा पछि हट्नुहुन्न।+ भजन १४९:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ यहोवा आफ्ना मानिसहरूसित खुसी हुनुहुन्छ।+नम्रहरूको उद्धार गरेर उहाँ तिनीहरूको शोभा बढाउनुहुन्छ।+
११ किनकि यहोवा परमेश्वर नै हाम्रो सूर्य+ र हाम्रो ढाल+ हुनुहुन्छ;उहाँले नै हामीलाई अनुग्रह देखाउनुहुन्छ र इज्जत दिनुहुन्छ।असल मार्गमा हिँड्नेहरूलाईउत्तम कुरा दिनदेखि यहोवा पछि हट्नुहुन्न।+