भजन १०:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ झाडीमा लुकेर दाउ हेर्ने सिंहझैँ ऊ ढुकेर बस्छ।+असहायलाई पासोमा पार्न ऊ पर्खेर बस्छअनि जालमा पर्नेबित्तिकै डोरी तानेर उसले त्यसलाई फसाउँछ।+
९ झाडीमा लुकेर दाउ हेर्ने सिंहझैँ ऊ ढुकेर बस्छ।+असहायलाई पासोमा पार्न ऊ पर्खेर बस्छअनि जालमा पर्नेबित्तिकै डोरी तानेर उसले त्यसलाई फसाउँछ।+