भजन १३८:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ जुन दिन मैले तपाईँलाई पुकारेँ, तपाईँले मलाई जवाफ दिनुभयो;+तपाईँले मलाई साहसी र बलियो पार्नुभयो।+