भजन ३८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तर म बहिरो मानिसजस्तै भएको छु, म सुन्दिनँ;+म गुँगो मानिसजस्तै भएको छु, म आफ्नो मुख खोल्दिनँ।+ मत्ति २७:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तर मुख्य पुजारीहरू अनि धर्मगुरुहरूले एकपछि अर्को आरोप लगाउँदा उहाँले केही जवाफ दिनुभएन।+ १ पत्रुस २:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ अरूले अपमान* गर्दा+ उहाँले उल्टो अपमान* गर्नुभएन।+ आफूले दुःख भोग्नुपर्दा+ उहाँले धम्काउनुभएन बरु सही न्याय गर्न सक्नुहुनेको+ हातमा आफूलाई सुम्पनुभयो।
२३ अरूले अपमान* गर्दा+ उहाँले उल्टो अपमान* गर्नुभएन।+ आफूले दुःख भोग्नुपर्दा+ उहाँले धम्काउनुभएन बरु सही न्याय गर्न सक्नुहुनेको+ हातमा आफूलाई सुम्पनुभयो।