भजन ३९:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ म गुँगो भएँ र चुपचाप रहेँ;+मैले असल कुरासमेत बोलिनँतर मलाई असह्य पीडा भयो।* भजन ३९:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ म चुपचाप रहेँ;मैले आफ्नो मुख खोलिनँ+किनभने यो सब तपाईँले नै गर्नुभएको थियो।+