-
प्रस्थान ३४:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० यो सुनेपछि उहाँले भन्नुभयो: “हेर, म तिमीहरूसित एउटा करार गर्दै छु: पृथ्वीमा पहिला कहिल्यै नभएको वा जातिजातिका मानिसहरूले पहिला कहिल्यै नदेखेका अचम्म-अचम्मका काम म तिमीहरूसामु गर्नेछु।+ अनि तिमीहरू जसको माझमा बसिरहेका छौ, तिनीहरूले यहोवाको काम देख्नेछन् किनकि म तिमीहरूको निम्ति आश्चर्यलाग्दो काम गर्दै छु।+
-