१ इतिहास १६:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ स्वर्ग रमाओस्, पृथ्वीले खुसीयाली मनाओस्;+जातिजातिमाझ यस्तो घोषणा गर: ‘यहोवा राजा हुनुभएको छ!’+ भजन ९६:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० जातिजातिमाझ यस्तो घोषणा गर: “यहोवा राजा हुनुभएको छ!+पृथ्वीलाई* बलियोगरि स्थिर पारिएको छ, त्यसलाई हल्लाउन सकिँदैन।*उहाँले निष्पक्ष भई मानिसहरूको न्याय गर्नुहुनेछ।”*+ भजन ९७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ९७ यहोवा राजा हुनु भएको छ!+पृथ्वीले खुसीयाली मनाओस्।+टापुहरूले रमाहट गरून्।+ प्रकाश १९:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यसपछि मैले ठूलो भीडको स्वरजस्तो, धेरै पानी बगिरहेको आवाजजस्तो र ठूलो स्वरमा मेघ गर्जेको जस्तो एउटा आवाज सुनेँ। तिनीहरूले यसो भने: “याहको प्रशंसा गर*+ किनकि हाम्रा सर्वशक्तिमान् परमेश्वर+ यहोवाले* राजाको रूपमा शासन गर्न थाल्नुभएको छ!+
१० जातिजातिमाझ यस्तो घोषणा गर: “यहोवा राजा हुनुभएको छ!+पृथ्वीलाई* बलियोगरि स्थिर पारिएको छ, त्यसलाई हल्लाउन सकिँदैन।*उहाँले निष्पक्ष भई मानिसहरूको न्याय गर्नुहुनेछ।”*+
६ त्यसपछि मैले ठूलो भीडको स्वरजस्तो, धेरै पानी बगिरहेको आवाजजस्तो र ठूलो स्वरमा मेघ गर्जेको जस्तो एउटा आवाज सुनेँ। तिनीहरूले यसो भने: “याहको प्रशंसा गर*+ किनकि हाम्रा सर्वशक्तिमान् परमेश्वर+ यहोवाले* राजाको रूपमा शासन गर्न थाल्नुभएको छ!+