४४ तर तिनीहरू हठी भएर पहाडको टुप्पोतिर उक्लन थाले।+ तर यहोवा परमेश्वरको करारको सन्दुक* छाउनीको बीचमै रहिरह्यो र मोसा पनि त्यहाँबाट यताउता कतै गएनन्।+
४ त्यति नै बेला हामान आफूले ठड्याएको खम्बामा मोर्दकैलाई झुन्ड्याइयोस् भनी राजासित बिन्ती गर्न+ महलको बाहिरी चोकमा आइपुगेका थिए।+ तब राजाले सोधे: “चोकमा को हो?”